About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
लोकेन्द्र सापकोटाले किन तारिफ गरेत आफ्नी मायालुको

Darpanpost मंगलबार, आषाढ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 

प्रिया आधिकारी,
नेपाली लोक गितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनी लोकेन्द्र सापकोटाले फेरि पनि नयाँ गित बजार ल्याएका छन। बुटवल लुम्बिनी गितबाट कलाकारितामा प्रवेश गरेका उनि लाखौं दर्शकको मनमा बस्न सफल छन्। अझ भन्ने हो भने उनको भजन गित नसुनेको त सायद कमै होलान। दर्जन भन्दा बढी गितमा स्वर दिएका उनले लय शब्द आफै तयार गर्नुका साथै अभिनयमा पनि उनलाई देख्न सकिन्छ। मौलिक भजनका साथ यसपाली बजारमा तिज गित मुहारै झल्केको लिएर आएका छन् ।आफ्नै लय ,शब्द र स्वर रहेको यो गितमा गायिका जमुना सापकोटाले स्वर दिएकी छिन भने गितको निर्देशन मदन खड्का,छायांकन टंक केसि र सम्पादन विकास ज्ञवालीले गरेका हुन भने यो गित बजार ब्यस्थापन आशिष म्युजिक प्रा.लिले गरेको छ।यश गितमा चर्चित मोडल तथा निर्देशन मदन,रिना र नयाँ कलाकार अनु र गणेशलाई देख्न सकिन्छ हेरौ सोही गितको भिडियो सहित सफलताको शुभकामना।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com