About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
लोकेन्द्र सापकोटाले किन तारिफ गरेत आफ्नी मायालुको

Darpanpost मंगलबार, आषाढ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 

प्रिया आधिकारी,
नेपाली लोक गितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनी लोकेन्द्र सापकोटाले फेरि पनि नयाँ गित बजार ल्याएका छन। बुटवल लुम्बिनी गितबाट कलाकारितामा प्रवेश गरेका उनि लाखौं दर्शकको मनमा बस्न सफल छन्। अझ भन्ने हो भने उनको भजन गित नसुनेको त सायद कमै होलान। दर्जन भन्दा बढी गितमा स्वर दिएका उनले लय शब्द आफै तयार गर्नुका साथै अभिनयमा पनि उनलाई देख्न सकिन्छ। मौलिक भजनका साथ यसपाली बजारमा तिज गित मुहारै झल्केको लिएर आएका छन् ।आफ्नै लय ,शब्द र स्वर रहेको यो गितमा गायिका जमुना सापकोटाले स्वर दिएकी छिन भने गितको निर्देशन मदन खड्का,छायांकन टंक केसि र सम्पादन विकास ज्ञवालीले गरेका हुन भने यो गित बजार ब्यस्थापन आशिष म्युजिक प्रा.लिले गरेको छ।यश गितमा चर्चित मोडल तथा निर्देशन मदन,रिना र नयाँ कलाकार अनु र गणेशलाई देख्न सकिन्छ हेरौ सोही गितको भिडियो सहित सफलताको शुभकामना।।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com