About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
भन्सार छलेर सामान भित्र्याउने बुटवलका एक व्यापारी पक्राउ ।

Darpanpost मंगलबार, आषाढ २६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई  / २६ असार , बुटवल ।  नेपाल भारत को सुनौली भन्सार बाट भन्सार छलेर  रुपन्देहीको बुटवल तर्फ ल्याउदै गरेको सामना सहि     एक व्यापारी लाई प्रहरीले पक्राउ गरेको छ । 

बुटवल को एक जय मातादी ट्रेेेेेेडर्स  का संचालक राजेन्द्र शर्मा  पक्राउ परेका छन् । उनले बिल विजकमा  उल्लेख गरे भन्दा बढी र फरक सामान रहेको पाइएको छ ।

सीमा सुरक्षा शसस्त्र प्रहरी बल गुल्मको मोवाइल टोलीले रुपन्देही देबदह नगरपालिका ११ शुक्रौली भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा लु १ च ९५८९ नम्बरको पिकअफ गाडीबाट बिलमा उल्लेख भएको भन्दा फरक सामान र बढी परिमाण सामान फेला परेको हो ।   विजकमा स्टोभ पाट्र्स तीन सय थान उल्लेख गरे पनि ग्यासको रेगुलेटर भएको र लेडिज ब्रा ९ हजार ५ सय थान हुनुपर्नेमा १९ हजार ३ सय ७४ थान रहेको पाइएको छ ।

पक्राउपछि शर्मालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको राजश्व अनुसन्धान कार्यालय बुटवलले जानकारी दिएको छ ।

यस अघि पनि उनले भन्सार छलेर सामान ल्याउने हुन्न सक्ने अनुमान लगाइएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com