About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
आधारभुत कम्प्युटर तालिमको समापन ।।

Darpanpost सोमबार, आषाढ २५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२५ असार, २०७५, देवचुली ।।
विपन्न वर्गका किशोरीहरुका लागी आधारभुत कमप्युटर तालिम आज देवचुली नगरपालिका वडा नम्बर ११ मा सम्पन्न भएको छ । नेपाल आदीवासी जनजाति माहासंघ नगर समन्वय परीषद देवचुलीको आयोजना र देवचुली नगरपालिकाको आर्थिक सहयोगमा सचालित २ महिने आधारभुत कम्प्युटर तालिम आज एक कार्यक्रमका विच समापन गरीएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परीषद देवचुलिका उपाध्यक्ष लाल बाहादुर शारुको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालीका वडा नम्बर १३ का वडा अध्यक्ष डिल बाहादुर खत्रि प्रमुख अतिथी रहनुभएको थियो ।
देवचुली नगरपालिकाका प्रशासकिय अधिकृत मान बाहादुर खडकाको विशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ३० जना किशोरीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परीषद् देवचुलीका सचिव कृष्ण बहादुर आलेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com