About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
बाख्राले दुरुस्तै मानिस जस्तो पाठो जन्माएपछि ।

Darpanpost शुक्रबार, आषाढ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मलेसियामा एउटा आश्चर्य लाग्ने घटना भएको छ । एउटा बाख्राले दुरुस्तै मानिस जस्तो पाठो जन्माएपछि त्यसले अहिले चर्चा पाएको छ । तर, बाख्राले मान्छे जस्तै हुलियाको जन्माएको पाठो भने मरिसकेको छ । जानकारी अनुसार दक्षिणी मलेसियाको फेल्डा काममा बस्दै आएका इब्राहिम बसिरको घरमा बाख्राले मान्छेकै अनुहार भएको पाठो केही दिनअघि जन्माएको थियो । अन्नपूर्ण पाेस्टमा समाचार छ ।

इब्राहिमका अनुसार बाख्राको पाठो जो जन्मिएपछि मर्यो, त्यसलाई केही शोधकार्यमा सहज बनाउन भेटरनरी सर्भिसलाई बुझाइएको छ । ‘बाख्राको यस्तो पाठो यसअघि कहिल्यै देखेको थिइनँ, भविष्यमा फेरि देख्न पनि नपाइएला’ इब्राहीमले भने । बाख्राले मान्छे जस्तै पाठो जन्माएपछि टाढा टाढादेखि हेर्नेको भीड लागेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com