About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

बाख्राले दुरुस्तै मानिस जस्तो पाठो जन्माएपछि ।

Darpanpost शुक्रबार, आषाढ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

मलेसियामा एउटा आश्चर्य लाग्ने घटना भएको छ । एउटा बाख्राले दुरुस्तै मानिस जस्तो पाठो जन्माएपछि त्यसले अहिले चर्चा पाएको छ । तर, बाख्राले मान्छे जस्तै हुलियाको जन्माएको पाठो भने मरिसकेको छ । जानकारी अनुसार दक्षिणी मलेसियाको फेल्डा काममा बस्दै आएका इब्राहिम बसिरको घरमा बाख्राले मान्छेकै अनुहार भएको पाठो केही दिनअघि जन्माएको थियो । अन्नपूर्ण पाेस्टमा समाचार छ ।

इब्राहिमका अनुसार बाख्राको पाठो जो जन्मिएपछि मर्यो, त्यसलाई केही शोधकार्यमा सहज बनाउन भेटरनरी सर्भिसलाई बुझाइएको छ । ‘बाख्राको यस्तो पाठो यसअघि कहिल्यै देखेको थिइनँ, भविष्यमा फेरि देख्न पनि नपाइएला’ इब्राहीमले भने । बाख्राले मान्छे जस्तै पाठो जन्माएपछि टाढा टाढादेखि हेर्नेको भीड लागेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com