About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
सन्चारक्रर्मी सागर पौडेल ले माया मा धोका पाए पछी माया लाई यसरी तुलना गरे ।

Darpanpost शुक्रबार, आषाढ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट – माया माया माया जताजतै माया माया सुनिन्छ मलाई लाग्छ माया जो सुकै ले जस्लाई नि गर्न मिल्छ बाबा छोरा , ममि दिदी , एउटा केटा केटिले तर शब्द एउटै हो तर माया तर तेस भित्रको रस कति फरक छ माया गर्ने तरिका नि फरक फरक हुने गर्दछ । माया भन्नी चिज नै यस्तै रैछ नपाउदा खोज्न मन लाग्ने पाए पछी डुब्न मन लाग्ने कति मिठो छ माया भन्ने चिज कति रहर छ माया भन्ने शब्द अनि कति पीडा छ माया गर्ने मान्छे लाई सायद माया पाउन गाह्रो छ तर माया पाएर पनि उसको सम्बन्ध कर्तव्य निभाउन झनै गाह्रो छ। सुन्ने र देख्ने गरिन्छ माया मा धोका खायो भनेर आत्म हत्या गर्यो रे कति सजिलो छ है मर्न एकपटक सोच्नु त । हाम्रो समाज हाम्रो परिबेष अनि हाम्रो सम्बन्ध माया भन्ने बित्तिकै I love you बाट सुरु भएर अनैकौ कुरा सङै जिउने मर्ने कसम खाएका हुनछ्न तर बिना कारण कुनै केटा केटि पनि आफ्नो मन परेको मान्छे बाट टाढिदा कति पीडा हुन्छ कसै ले सोच्ने गरेको छ । छैन कुनै बेला सानो झगडा हुदा नि छुट्ने कुरा गर्दछन सुरुमा तै माया पाउन को लागि कति प्रयास गर्छन कति ध्यान दिन्छन तर त्यो माया पाए पछी फेरि पहिलै कै समय मा फर्किन्छ । हैन माया पनि कस्तो जानेका कसै लाई माया मा बिस्वास गर्न को लागि id पासवोर्ड दिनु पर्नी नदिए हाम्रो सम्बन्ध अन्त्य भयो रे कस्तो माया लगाउछन अचाल कुरा सुन्दा नि मन आतिएर आउछ । मलाई लाग्छ अचाल को love र बर्खा को पानी एउटै हो उतिखेरै आउँछ अनि उतिखेरै जान्छ । कता कता सुन्ने नि गरिन्छ फेसबूक बाट बोलेको साथी आज बिबाह भयो रे म त कहिले काहीँ सोच्ने गर्छु साचो माया गर्ने मान्छे सङ टाढिनु को पीडा कस्तो हुन्छ होला अनि कसरी बाच्न सक्छन होला मलाई लाग्छ 20 बर्ष भन्दा कम उमेर को love त love होइन मात्र टाईम पास हो ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com