About Contact
१७ मंसिर २०७९, शनिबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

सन्चारक्रर्मी सागर पौडेल ले माया मा धोका पाए पछी माया लाई यसरी तुलना गरे ।

Darpanpost शुक्रबार, आषाढ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट – माया माया माया जताजतै माया माया सुनिन्छ मलाई लाग्छ माया जो सुकै ले जस्लाई नि गर्न मिल्छ बाबा छोरा , ममि दिदी , एउटा केटा केटिले तर शब्द एउटै हो तर माया तर तेस भित्रको रस कति फरक छ माया गर्ने तरिका नि फरक फरक हुने गर्दछ । माया भन्नी चिज नै यस्तै रैछ नपाउदा खोज्न मन लाग्ने पाए पछी डुब्न मन लाग्ने कति मिठो छ माया भन्ने चिज कति रहर छ माया भन्ने शब्द अनि कति पीडा छ माया गर्ने मान्छे लाई सायद माया पाउन गाह्रो छ तर माया पाएर पनि उसको सम्बन्ध कर्तव्य निभाउन झनै गाह्रो छ। सुन्ने र देख्ने गरिन्छ माया मा धोका खायो भनेर आत्म हत्या गर्यो रे कति सजिलो छ है मर्न एकपटक सोच्नु त । हाम्रो समाज हाम्रो परिबेष अनि हाम्रो सम्बन्ध माया भन्ने बित्तिकै I love you बाट सुरु भएर अनैकौ कुरा सङै जिउने मर्ने कसम खाएका हुनछ्न तर बिना कारण कुनै केटा केटि पनि आफ्नो मन परेको मान्छे बाट टाढिदा कति पीडा हुन्छ कसै ले सोच्ने गरेको छ । छैन कुनै बेला सानो झगडा हुदा नि छुट्ने कुरा गर्दछन सुरुमा तै माया पाउन को लागि कति प्रयास गर्छन कति ध्यान दिन्छन तर त्यो माया पाए पछी फेरि पहिलै कै समय मा फर्किन्छ । हैन माया पनि कस्तो जानेका कसै लाई माया मा बिस्वास गर्न को लागि id पासवोर्ड दिनु पर्नी नदिए हाम्रो सम्बन्ध अन्त्य भयो रे कस्तो माया लगाउछन अचाल कुरा सुन्दा नि मन आतिएर आउछ । मलाई लाग्छ अचाल को love र बर्खा को पानी एउटै हो उतिखेरै आउँछ अनि उतिखेरै जान्छ । कता कता सुन्ने नि गरिन्छ फेसबूक बाट बोलेको साथी आज बिबाह भयो रे म त कहिले काहीँ सोच्ने गर्छु साचो माया गर्ने मान्छे सङ टाढिनु को पीडा कस्तो हुन्छ होला अनि कसरी बाच्न सक्छन होला मलाई लाग्छ 20 बर्ष भन्दा कम उमेर को love त love होइन मात्र टाईम पास हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बिहानी सामाजिक महिला कृषि सहकारीले मनायो ८औं साधरण सभा सम्पन्न ।
आईसीसी पुरुष विश्वकप अफ्रिका क्वालिफायरको ५ औँ खेलमा नाईजेरिया विजयी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com