About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
रात्री बसले ठक्कर दिदा पैदल यात्रुको मृत्यु

Darpanpost शुक्रबार, आषाढ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
असार २२ । रुपन्देहीको देवदहमा रात्री बसले ठक्कर दिदा पैदलयात्रुको मृत्यु भएको छ । गएराती देवदह–९ घोडाहामा बुटवलबाट आउदै गरेको ना ५ ख ५०४२ नम्बर रात्री बसले ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा देनपा–६ सरनटारीका ४० बर्षिय सोम बहादुर श्रीष रहेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक बिष्णु बिकले जानकारी दिनु भयो । बसको ठक्करबाट घाइते भएका श्रीषको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com