About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सरावल गाउपालिकामा जेष्ठ नागरिकहरुलाई झुल बितरण ।

Darpanpost बिहिबार, आषाढ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट /   नन्दु यादव ,असार २१ बेलाटारी ।  ग्रामीण क्षेत्रका जनताहरुलाई लामखुट्टे काे टाेकाईबाट बच्नकाे लागि अाज सरावल गाउपालिकाकाे वडा न ३ मा झुल बितरण गरिएकाे हाे ।जेष्ठ नागरिक हरुकाे सम्मान कार्यक्रममा अाज त्यस वडाका १०० जना जेष्ठ नागरिकहरुलाई झुल बितरण गरिएकाे बताईएकाे छ ।वडा न ३ का अध्यक्ष अणेन्दर राय काे सभापतित्व तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथ्यतामा मा भएकाे कार्यक्रम मा सरावल गाउपालिका कि उपाध्यक्ष उत्तमा राय ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि राधेश्याम चाैधरी ले जेष्ठ नागरिक हरुलाई गाउपालिका ले सधै सम्मान गरि सबै जेष्ठ नागरिकहरुकाे अावश्यक पर्ने कुरामा गाउपालिका सधै तयार रहेकाे बताउनु भयाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com