About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
विद्यार्थी नेता हृदय राज मिश्र भन्छन,विद्यार्थी धर्ना थप शसक्त बन्दै।

Darpanpost बुधबार, आषाढ २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नेपाल ल क्याम्पसमा एल एल बि प्रथम बर्षको प्रबेश परिक्षा  प्रकाशनमा केन्द्रिय विद्यार्थी सङठन हरुको हस्तक्षेप ले प्रबेश परिक्षा को नतिजाफल प्रकाशनमा अन्योल सिर्जना भएको छ।प्रबेश परिक्षा को नतिजा प्रकाशन तथा गुणस्तरीय शिक्षा को माग गर्दै ल क्याम्पसमा संयुक्त विद्यार्थी धर्ना कार्यक्रम ले पाँचौ दिन प्रबेश छ।

विद्यार्थी धर्ना शसक्त बन्दै

२ घन्टा बाट सुरु भएको धर्ना कार्यक्रम १२ घन्टा सम्म पुगेको र थप सशक्त बनाउने कानुनी शिक्षा सुधारका अभियान्ता सुरज सेजवाल ले बताए।कानुन को कलेजमा कानुनी प्रक्रिया  मान्न क्याम्पस प्रशासन लाई दबाब दिनुपरेको यो ल क्याम्पस को इतिहास मा कालो दिन को सुरुवात भएको अधिबक्ता तथा विद्यार्थी नेता राज कुमार उप्रेती भन्दछन।ल क्याम्पस को गुणस्तर सुधार का लागि लामो समय देखि कृयाशिल विद्यार्थी नेताहरु मनोज सिंह,आकाश जङ्ग कार्की,रोशन घिमिरे,प्रबेज मजिद,बिरेन्द्र मडइ,रोहित झापाली,शिखर खड्का,बलराम नेपाल,रुपेश खनाल ,किरण अर्याल ,गंगा दत्त जोशी लगायत सम्पुर्ण ले ल क्याम्पस को बिथिती र नाजायक निरंकुश केन्द्र हस्तक्षेप विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरे।

आफ्नो भनाइ राख्ने क्रममा आफू एक्लो त नरहेको तर परिस्थिति फेरिय पनि एकथोपा रगत रहेसम्म आफ्नो लडाइ जारी राख्ने विद्यार्थी नेता समीर भुषालले उद्घोषक गरे।

विद्यार्थी  जायज मागको समर्तन तथा नायायज कानुनि राज्यको उपाहास गरेको भन्दै कथित केन्द्रको नेता सङ्ग भएको सहमती बिरोध गर्दै प्रगतिशील प्राध्यापक संघ ,प्रजातान्त्रिक प्राध्यापक संघ ,त्रि.बि.प्राध्यापक संघ  लगायत ले विद्यार्थी आन्दोलन को पक्ष मा बिज्ञेप्ती निकाली समर्थन गरिसकेका छन।झट्ट हेर्डा विद्यार्थी भर्ना  खुल्ला गर्नेको विपक्षमा देखियता पनि विद्यार्थी  आन्दोलन कानुनी शिक्षा दुरदराज तथा सबै विद्यार्थी को पहुँच तथा गुणस्तरीय शिक्षा को लागि भएको विद्यार्थी  नेता हृदय राज मिश्र ले बताए।आफू कानुनी शिक्षा सुधारका लागि आफू गोबिन्द के.सि.बन्न परे पनि बन्ने उद्घोषक गरे।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com