About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
धान महोत्सव सम्पन्न

Darpanpost शनिबार, आषाढ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

 प्रिया अधिकारी, 

 धान उत्पादनमा वृद्धि रास्ट्रको समृद्धि नाराका साथ रुपन्देहीको  सैनामैना८ बाँसगडिमा  विशेष  रोपाइ महोत्सव  गरेको हो। मुख्य  मन्त्री शखर पोख्रेलल सभामुख  पुर्ण बा. खत्री,उपसभामुख  कृष्ण  थारु,कृषि  मन्त्री  आरती पौडेल  प्रदेश  सभासदहरु बिस्णु पन्थी ,भुमिश्व्र ढकाल, ददिराम न्यैपाने, थानकुमारी थापा   लगाएले स्थानीय  महिलाको  साथमा रोपाइ उत्घाटन  गरेका थिए। utghaटनमा बोल्दै  मुख्य  मन्त्री  पोखरेलले प्रदेश सरकारले प्रदेशको आर्थिक  बिकास र समृद्धिको  पहिलो आधार  कृषिलाई  मानेर प्राथमिकताका साथ  बजेट  बिनियोजन गरेको बताउनु भएको थियो।

बजेटमा  कृषि छेत्रलाई नवीकरण  बिनियोजन गरेर  उल्लेख  गर्दै उहाले कृषिको उत्पादकत्व बढाउन जमिन  कब्जा गर्ने तर्खेती नगरेर जमिन बाजो राख्ने परिपाटीको अन्त्य  गर्न विशेष नीति र कानुन बनाएको बताउनु भयो। त्यस्तै  कृषि   मन्त्री  पौडेलले कृषि  उत्पादन  बढाउन  यान्त्रिक कारण , ब्यसायिकिकरण र आधुनिकिकरणमा  प्रदेश  सरकारले जोड  दिएको बताउनु भएको थियो। साना किसान सहकारी  सस्था सैनामैनाको सहजीकरणमा भएको रोपाइमा सैनामैना नगरपालिका  का प्रमुख  चित्र बा. कार्की  सहित रोपाइमा  ५०० भन्दा बढी  महिला सहभागी  थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com