About Contact
२५ मंसिर २०८०, सोमबार
Close
बिज्ञापन
इपिएस भाषामा ७ हजार ९९६ जना पास ।

Darpanpost शुक्रबार, आषाढ १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट – १५ असार । इपिएस कोरिया शाखाले सार्वजनिक गरेको नतिजामा ७ हजार ९ सय ९६ जना पास भएका छन् । सन् २०१९ का लागि कोरिया शाखाले जेठ २६ र २७ गते परीक्षा लिएको थियो ।

परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले यो वर्षका लागि ७ हजार १ सय नेपाली कामदार लाने गरी कोटा निर्धारण गरेको छ । तर त्यो भन्दा ८ सय ८६ जना बढी पास भएका छन् । कृषितर्फ २ हजार ९ सय ६८ विद्यार्थी र उत्पादनमुलक क्षेत्रतर्फ ५ हजार २८ जना पास भएका छन्।

अनलाइन बाट

सम्बन्धित

ताजा अपडेट
देवदहमा पाँच दिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न
स्वस्थ , शान्त र समृद्ध जीवन निर्माणका लागीे रुपन्देहीमा चक्र विज्ञान कार्यक्रम हुने 

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com