दर्पण पोस्ट / काठमाडौ – १४ असार । आज बिहान ९ बजेर ५२ मिनेट ४७ सेकेन्ड जादा धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी लाई केन्द्र बिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी ले जानकारी दिए ।
भूकम्पको धक्का धादिङ ,काठमाडौ, चितवन , गोर्खा लगायत का जिल्लामा महसुस गरिएको थियो । यो कुनै नयाँ भूकम्प नभइ २०७२ बैशाख १२ को पराक्रम रहेको प्रमुख अधिकारी ले बताउनुभयो ।यो पराक्रम धेरै लामो समय पछि ाआएको पनि बताउनुभयो ।
यसबाट भने कुनै प्रकारको मानवीय र भौतिक क्षेति नभएको बताएका छन् ।