About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

आज बिहान ९ बजेर ५२ मिनेट जादा २०७२ बैशाख १२ को भूकम्पको पराकम्प ।( हेर्नुस् कहाँकहाँ के के भयो विवरण )

Darpanpost बिहिबार, आषाढ १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / काठमाडौ – १४ असार  ।  आज बिहान ९ बजेर ५२ मिनेट ४७ सेकेन्ड जादा  धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी लाई केन्द्र बिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी ले जानकारी दिए ।

भूकम्पको धक्का धादिङ ,काठमाडौ, चितवन , गोर्खा लगायत का जिल्लामा महसुस गरिएको थियो ।  यो कुनै नयाँ भूकम्प नभइ २०७२ बैशाख १२ को  पराक्रम रहेको प्रमुख अधिकारी ले बताउनुभयो ।यो पराक्रम धेरै लामो समय पछि ाआएको पनि बताउनुभयो ।

यसबाट भने कुनै प्रकारको मानवीय र भौतिक क्षेति नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com