About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
मुक्तिनाथ बिकास बैंकद्वारा बितिय साक्षरता कार्यक्रम सम्पन्न

Darpanpost सोमबार, आषाढ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,बेलाटारी। अाजकाे अावश्यकता बिद्यार्थी मा साक्षरता भन्ने मुल नाराका साथ १८५ अाै बितिय साक्षरता कार्यक्रम अादर्श इङलिस बाेर्डिङ स्कुल सेमरीमा सम्पन्न भएकाे छ। बिद्यार्थी हरुलाई साक्षरता तथा हरेक ब्यक्तिले सामाजिककार्य प्रति उतरदायित्व हुनुपर्ने उदेश्य ले कार्यक्रम गरिएकाे हाे ।मुक्तिनाथ बिकास बैककाे अायाेजना मा भएकाे साक्षरता कार्यक्रम मा मुक्ति नाथ बिकास बैक गाेपिगन्ज शाखा प्रमुख दिपक अधिकारी ड्राइभ टाेल का प्रमुख कमल ज्ञवाली ,भुमहि शाखा का प्रमुख राेशन शर्मा र रामनगर कलाेनीका प्रमुख बसन्त केम लगायतले अाअाफ्नाे प्रस्तुति गर्नुभएकाे थियाे कार्यक्रम मा बिद्यालय का प्रिन्सिपल कृष्णप्रसाद अाचार्य बिद्यार्थी रुचि बर्मा लगायत बाेल्नु भएकाे थियाे ।मुक्तिनाथ बिकास बैकले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै अाएकाे छ

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com