About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
मुक्तिनाथ बिकास बैंकद्वारा बितिय साक्षरता कार्यक्रम सम्पन्न

Darpanpost सोमबार, आषाढ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,बेलाटारी। अाजकाे अावश्यकता बिद्यार्थी मा साक्षरता भन्ने मुल नाराका साथ १८५ अाै बितिय साक्षरता कार्यक्रम अादर्श इङलिस बाेर्डिङ स्कुल सेमरीमा सम्पन्न भएकाे छ। बिद्यार्थी हरुलाई साक्षरता तथा हरेक ब्यक्तिले सामाजिककार्य प्रति उतरदायित्व हुनुपर्ने उदेश्य ले कार्यक्रम गरिएकाे हाे ।मुक्तिनाथ बिकास बैककाे अायाेजना मा भएकाे साक्षरता कार्यक्रम मा मुक्ति नाथ बिकास बैक गाेपिगन्ज शाखा प्रमुख दिपक अधिकारी ड्राइभ टाेल का प्रमुख कमल ज्ञवाली ,भुमहि शाखा का प्रमुख राेशन शर्मा र रामनगर कलाेनीका प्रमुख बसन्त केम लगायतले अाअाफ्नाे प्रस्तुति गर्नुभएकाे थियाे कार्यक्रम मा बिद्यालय का प्रिन्सिपल कृष्णप्रसाद अाचार्य बिद्यार्थी रुचि बर्मा लगायत बाेल्नु भएकाे थियाे ।मुक्तिनाथ बिकास बैकले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै अाएकाे छ

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com