About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
आजको राशीफल

Darpanpost सोमबार, आषाढ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

आज मिति २०७५ साल असार महिनाको ११ गते

मेष – अरूलाई प्रभावित पार्नको लागी निकै दौडधुप गर्नुपर्ला बोलीबचन रुखो हुनेछ । , स्वास्थ्यमा भने सुधार आउनेछ । आजको लागी शुभ अकं ५ निलो रगं , दक्षिण दिशा शुभ हुनेछ ।

बृष – तपाईको कामकाजको अरुले मूल्यांकन गर्नेछन् , आफ्नै प्रयासले कीर्तिमानी नाम तथा सम्मान प्राप्त हुनेछ भने अति व्यस्ताको कारण जिवनशैलिको परिर्वतन गर्ने विचार आउनेछ । आजको लागी शुभ अकं ७ सेतो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

मिथुन – नयाँ कामकाज गर्ने अवसर प्राप्त हुनेछ । साथीभाईको सहयोग प्राप्त हुनुका साथै स्वास्थ्यमा समस्या आउनेछ । सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्।् , भने आजको लागी शुभ अकं ८ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

कर्कट – सोंचदै नसोचेको काम काज मात्र हुनेछ । परिवारमा रमाईलो हुनुका साथै आर्थिक प्रगति तथा बिदेशबाट सहयोग मिल्नेछ । शिक्षामा भने राम्रो रहेकोछ । आजको लागी शुभ अकं ९ पंहेलो रगं , पश्चिम दिशा शुभ हुनेछ ।

सिंह – समयको ख्याल नगर्दा दुःख हुनेछ । धन र श्रम धेरै खर्च गर्नुपर्नेछ भने दाजुभाईको सहयोग मिल्नेछ । आजको लागी शुभ अकं १ रातो रगं , पुर्व दिशा शुभ हुनेछ ।

कन्या –अधुराकार्य सम्पन्न हुनेछ । रुघाखोकिले सताउने छ भने व्यापार व्यवसायमा घाटा हुने छ ।,सवारी साधनबाट होसियार हुनुहोला , आजको लागी शुभ अकं २ , कालो रगं पुर्वदिशा शुभ हुनेछ ।

तुला – कार्यमा कुशल्ता मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । साथीभाईको सहयोग पाउनुका साथै , धेरै दौडधुपका काममात्र हुनेछ । परिवारले तपाईको कु्रालाई महत्व दिनेछैन् । आजको लागी शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

बृश्चिक – आर्थिक प्रगतिको लागी धेरै परिश्रम गर्नुपर्नेछ । मनमा शंका तथा रिश आउनेछ । पे्रम प्रस्ताव आउनेछ तर सफलता मिल्नेछैन ्। जागिरबाट असन्तुष्टि हुनेछ । आजको लागी शुभ अकं १ हरियो रगं , पुर्व दिशा शुभ हुनेछ ।

धनु – दाम्पत्य जिवनमा तनाव आउनेछ । व्यापारमा प्रगति तथा दाजुभाईको सहयोग मिल्नेछ । सामाजिक काममा अग्रसर हुनुपर्ला तर बिवाद आउनेछ । आजको लागी शुभ अकं ७ सेतो रगं, पश्चिम दिशा शुभ हुनेछ ।

मकर – समय उत्तम रहेकोछ । घरपरिवारले दःखदिनेछन् । यात्रा रमाईलो हुनुका साथै सवारी साधनबाट चोटपटक लाग्न सक्छ । शिक्षामा भने खासै रुची हुनेछैन् । आजको लागी शुभ अकं ९ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

कुम्भ – कामको चाप बढ्नेछ भने शरीरमा कमजोरीको अनुभूति हुनेछ । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ भने समयमा होस नपुग्नाले व्यवहारमा पछि परिनेछ । आजको लागी शुभ अकं ५ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

मिन – सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अध्यान अध्यापनमा राम्रो रहेकोछ । । कृषिमा हानी हुनेछ भने रमाईलो यात्रा हुन सक्छ । शत्रुबाट होसियार हुनुहोला आजको लागी शुभ अकं ३ हरियो रगं , पुर्वदिशा शुभ हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com