About Contact
१९ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन
माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले असार ५ गते नेपाल बन्द आव्हान गरेको छ।(विज्ञप्ति सहित )

Darpanpost सोमबार, आषाढ ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / ४ असार काठमाडौं । माओवादी पूर्व जनमुक्ति सेना,पार्टी नेपाल ले एक विज्ञप्ति निकाल्दै असार ५ गते नेपाल बन्द घोषण गरेको छ ।

 

देशमा पछिल्लो समय केपी अोली प्रधानमन्त्री भए सँगै देशमा ओलीको सरकारले महंगी   बृद्िलाई व्यापक स्थान दिदै पेट्रोलियम पदार्थमा मुल्य वृद्धि , दैनिक उपभोग्य सामानमा मुल्य वृद्धि गरेर नेपाली जनता र मजदुर को ढाड सेकेको भन्दै उक्त कार्य मुल्य वृद्धि र चरम महंगीको  विरोधमा यही  असार ५ गते नेपाल बन्द ाआव्हान गरेको पुर्व जनमुक्ति सेना पार्टी नेपालीका अध्यक्ष रंजीत गुरुङले दर्पण पोस्ट लाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट
ट्रम्पले ‘संविधान समाप्ति’को आह्वान गरेपछि…

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com