About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले असार ५ गते नेपाल बन्द आव्हान गरेको छ।(विज्ञप्ति सहित )

Darpanpost सोमबार, आषाढ ०४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट / ४ असार काठमाडौं । माओवादी पूर्व जनमुक्ति सेना,पार्टी नेपाल ले एक विज्ञप्ति निकाल्दै असार ५ गते नेपाल बन्द घोषण गरेको छ ।

 

देशमा पछिल्लो समय केपी अोली प्रधानमन्त्री भए सँगै देशमा ओलीको सरकारले महंगी   बृद्िलाई व्यापक स्थान दिदै पेट्रोलियम पदार्थमा मुल्य वृद्धि , दैनिक उपभोग्य सामानमा मुल्य वृद्धि गरेर नेपाली जनता र मजदुर को ढाड सेकेको भन्दै उक्त कार्य मुल्य वृद्धि र चरम महंगीको  विरोधमा यही  असार ५ गते नेपाल बन्द ाआव्हान गरेको पुर्व जनमुक्ति सेना पार्टी नेपालीका अध्यक्ष रंजीत गुरुङले दर्पण पोस्ट लाई जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com