About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
राजेन्द्र वाइबा अब सेलोको साथमा

Darpanpost शुक्रबार, आषाढ ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

असार १, पारु तिवारी,काठमाडौ ,

काठमाडौ जिल्लाको एक सुन्दर र पर्यटकिय नगरी जहर्सिन पौवामा २०४८ साल असार को ६ गतेका दिन बाबू कुमार तामाङ र आमा साइली थिङको कोखबाट जन्मिनु भएका राजेन्द्र वाइबालाइ अब हामिले तामाङ सेलोको साथमा पाउन थालेका छौ।विभिन्न सङर्ष गर्दै आफ्नो सस्कृती लाई जगेर्ना गर्ने उदेश्यले हरपल लागिरहनु भएका वाइबा आफुलाइ सानो उमेर देखि नै गित सङित मन पर्ने र बिध्यालय ले आयोजना गर्ने कार्यक्रम देखि बाट लिएर विभिन्न क्लब हरुको आयोजनामा सन्चालन हुने विभिन्न सास्कृतिक कार्यक्रम मा आफ्नो नृत्य प्रस्तुत गर्ने बताउनु हुन्छ।

लोकपृय सेलो गाएक ओम तामाङ (वाइबा) शब्द आस्मा लोप्चनको रहेको उक्त गित हामिले युट्युब मा धेरै दर्शक श्रोताले मन पराइसक्नु भएको देख्न सक्छौ।जिग्मा मिडिया प्रोडक्सनले बजार ब्यबस्थापन गरेको उक्त सेलो गितको एरेन्जनिरोज लामा ले गर्नु भएको छ। ओम तामाङको निर्देशनमा तयार पारिएको गितमा राजेन्द्र वाइबा लाइ नृत्यमा साथ दिनु भएको छ आस्मा स्याङ्तान र प्रतिमा तामाङले भने उक्त गित को कोरियोग्राफी कृष्ण ब्लो ले गर्नु भएको छ।

सानो उमेर देखि नै गित सङ्गीत लाई माया गर्ने वाइबा अब तपाई हामिले एकपछि अर्को गर्दै विभिन्न गितहरुमा देख्न सक्नु हुने र त्यसका लागि आम दर्शक श्रोताहरु को साथ सहयोग र मायाको आशा गरेको बताउनु हुन्छ।स्नातकोत्तर हासिल गर्नु भएका वाइबा अत्यन्तै मिलनसार,शालिन र सहयोगी ब्यक्यी हुन,गित सङ्गितका साथसाथै नयानया ठाउँ हरु घुम्ने र भलिबल खेल्नमा आफ्नो रुचि भएको  वाइबा बताउछन।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com