About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सुनवल नगरपालिका वडा नम्बर २ नवदुर्गा टोल मा पुरुशोतम( मलमाश )को पुजा आज समापन भएको छ।

Darpanpost बुधबार, जेठ ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सागर पौडेल / ३० जेष्ठ , नवलपरासी ।( दर्पण पोस्ट समाचार दाता )  सुनवल को सुनवल नगरपालिका वडा नम्बर २ नवदुर्गा टोल मा पुरुसोत्तोम पुजा समापन नवलपरासी को सुनवल नगरपालिका वडानम्बर २ मा रहेको नवदुर्गा टोल बिकास समिती , गणेश पञ्चायन प्रतिस्ठा समिती र दुर्गा मन्दिर को संयुक्त आयोजना मा पुरुशोतम ( मलमाश ) को पुजा आज समापन भएको छ । पुजाआराधाना का लागि बिहानै देखि मन्दिर परिशर भित्र भक्तजन हरु को घुईचो लाएको छ । बिहान ४ बजे मन्दिर को ढोका खोलेको र आज मात्रै करिब २०० जना भक्तजन ले पुजा गरेको पन्डित शेसहरी शुबेदि ले बताउनु भएको छ । प्रतेक ३-४ बर्ष मा पर्ने पुरुशोत्तम अन्तिम दिन औसि का दिन हिन्दु परम्परा अनुसार पुरुशोत्तम भगवान को पुजा गरिने पण्डित शेसहरी सुवेदी ले बताउनु भयो । यसै क्रम मा २०७३ साउन २१ गते बाट सन्चालन भएको दिन को २ घन्टा मन्दिर परिशर भित्र पन्डित शेसहरी सुवेदी को मुखारबिन्दु बाट कथा प्रबचन र भजन कृतन मा सहभागी हुने बृद्ध खडानन्द लामिछाने लाई मन्दिर व्यवस्थापन समिती का अध्यक्ष तथा पडित शेसहरी सुवेदी ले साथ टीका लगाई खादा उढाएर सम्मान गरिएको छ । करिब २५ जना भन्दा बढी बृद्ध हरु को भजन कृतन मा सहभागी हुने बताउछन ।गणेश मन्दिर दुर्गा मन्दिर र कोटियामाई को मन्दिर रहेको उक्त धार्मिक स्थल मा नगरपालिका को सहयोग भएमा धार्मिक स्थल बनाउन सजिलो हुने स्थानिय बासीहरु ले बताउछन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com