About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
बरामद गरेकाे सामान पैसा लिएर सामान छाेडदै प्रहरी

Darpanpost बुधबार, जेठ ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । नवलपरासी जिल्लामा प्रहरीले बरामद गरेकाे विभिन्न सामानहरु पैसा लिई छाेडदेै अाएकाे स्थानियहरुले बताएका छन।जिल्ला काे महेशपुर , भुजहवा ,बसहिया गुठिप्रसाैनी ,पकलिहवा लगायतका नाकामा रहेका प्रहरी चाैकिहरु ले भारतबाट अबैध रुपमा ल्याएकाे सामानहरु बरामद गरि ब्यापारीहरुबाट पैसा लिई पुन:सामान फिर्ता गरेकाे स्राेतकाे दाबि छ ।केही छिन कालागि अामजनताकाे काेअाखा सामुन्ने सामान बरामद गरि सुरक्षा चाैकि वा कैम्पमा लैजाने तर पछि राति काे समयमा ब्यापारी हरुसग साठगाठ गरि सामान फिर्ता गरेकाे बताईएकाे छ । जनताहरुकाे सामुन्ने अबैध सामानहरु भन्सार चलान गर्ने जस्ता धाकलाए पनि त्याे भनाईमामात्र सिमित रहेकाे छ ।देशकाे लागि रक्षककाे रुपमा रहेका प्रहरीहरु पैसाकाे लाेभमा भक्षक बन्न तयार भईरहेका छन ।सिमा नाकाहरुबाट चिनि,कपडा,दाल ,भाडा बर्तन जस्ता सामानहरु नेपाल भित्रिरहेकाे छ ।ठुला ब्यापारी हरुलाई केही नभन्ने तर हामी साना किसानहरुलाई बजारबाट फर्कनेक्रममा चेकजाचकाे नाममा दुख मात्र दिएकाे स्थानियहरुले गुनासाे गरेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com