About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
बरामद गरेकाे सामान पैसा लिएर सामान छाेडदै प्रहरी

Darpanpost बुधबार, जेठ ३०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । नवलपरासी जिल्लामा प्रहरीले बरामद गरेकाे विभिन्न सामानहरु पैसा लिई छाेडदेै अाएकाे स्थानियहरुले बताएका छन।जिल्ला काे महेशपुर , भुजहवा ,बसहिया गुठिप्रसाैनी ,पकलिहवा लगायतका नाकामा रहेका प्रहरी चाैकिहरु ले भारतबाट अबैध रुपमा ल्याएकाे सामानहरु बरामद गरि ब्यापारीहरुबाट पैसा लिई पुन:सामान फिर्ता गरेकाे स्राेतकाे दाबि छ ।केही छिन कालागि अामजनताकाे काेअाखा सामुन्ने सामान बरामद गरि सुरक्षा चाैकि वा कैम्पमा लैजाने तर पछि राति काे समयमा ब्यापारी हरुसग साठगाठ गरि सामान फिर्ता गरेकाे बताईएकाे छ । जनताहरुकाे सामुन्ने अबैध सामानहरु भन्सार चलान गर्ने जस्ता धाकलाए पनि त्याे भनाईमामात्र सिमित रहेकाे छ ।देशकाे लागि रक्षककाे रुपमा रहेका प्रहरीहरु पैसाकाे लाेभमा भक्षक बन्न तयार भईरहेका छन ।सिमा नाकाहरुबाट चिनि,कपडा,दाल ,भाडा बर्तन जस्ता सामानहरु नेपाल भित्रिरहेकाे छ ।ठुला ब्यापारी हरुलाई केही नभन्ने तर हामी साना किसानहरुलाई बजारबाट फर्कनेक्रममा चेकजाचकाे नाममा दुख मात्र दिएकाे स्थानियहरुले गुनासाे गरेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com