अमृत भट्टराई / २८ जेठ ,बुटवल । ( दर्पण पोस्ट ) रुपन्देहीको गैडहवा गाउँपालिका वडा नंं. २ मा सिलिङ फेेेेनले लागेर एक युवकको मृत्यु भएको छ । गैडाहवा गाउँपालिका वडा नम्बर २ सीतापुर का २० बर्षिय रियाजुद्दीन शोषको मृत्यु भएको हो ।
गय राति १ बजे रमजान जाग्राम बसेर घरमा सुत्न लाग्दा चलिरहेको पंखाको पाताले रियाजुद्दीनको गर्धनमा लाग्दा गम्भीर घाइते भएका उनको अत्यधिक रगत बगेको कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
उनलाई पंखा ले लाउनु साथ उनको समयमै उद्दार नभएको कारण उनको मृत्यु भएको थियो ।
होचो छतमा रहेको पंखा ले उनलाई ओछ्यान मा चढदा ासाथ उनको गर्धनमा गहिरो घाउ बनाएको लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताउनुभयो ।
प्रहरीका अनुसार मृतक को शप भैरहवामा रहेको भीी अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभ