About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु ।

Darpanpost सोमबार, जेठ २८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / २८ जेठ, बुटवल । ( दर्पण पोस्ट ) रुपन्देहीमा आइतबार  दिउँसो  मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना-१० पानबारी निवासी ५२ वर्षीया सिताकुमारी सार्कीले बाटो काट्नेक्रममा मोटरसाइकल ले ठक्कर दिदा घाइते बनेका सार्कीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

लु२९प ९३२३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सार्की घाइते भएकी थिइन् । बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको सालझन्डी  प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सालझन्डीले ठक्कर दिने मोटरसाइकल र चालक     भने  प््रहरी   नियन्त्रण मा रहेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com