About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
जनजागृति वाख्रा पालन समुहको भेला सम्पन्न

Darpanpost आइतबार, जेठ २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेष्ठ २७
सुनवल नगरपालिका वडा नम्वर ३ कृर्तिपुर २ नम्वर भुपु शैनिक कल्याणकारि सामुदायिक भवनमा जनजागृति वाख्रा पालन समुहको भेला सम्पन्न भएको छ । समुहका अध्यक्ष डिक वहादुर शाहको अध्यक्षता तथा टोल विकास समितिका अध्यक्ष कर्ण वहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा सुवेदरा तुलवहादुर थापा, राम वहादुर वि.क, भानुभक्त गौतम, भुमि पुन मगर लगाएतले मनतब्य दिनु भएको थियो । कार्यक्रममा सि.टि.भि.टि का प्रशिक्षक विमल ढकालले वाख्रा पालन गर्दा आधुनिक खोर , उन्नत जातका बाख्रा, घाँस ब्यवस्थापनमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com