About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
जनजागृति वाख्रा पालन समुहको भेला सम्पन्न

Darpanpost आइतबार, जेठ २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेष्ठ २७
सुनवल नगरपालिका वडा नम्वर ३ कृर्तिपुर २ नम्वर भुपु शैनिक कल्याणकारि सामुदायिक भवनमा जनजागृति वाख्रा पालन समुहको भेला सम्पन्न भएको छ । समुहका अध्यक्ष डिक वहादुर शाहको अध्यक्षता तथा टोल विकास समितिका अध्यक्ष कर्ण वहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा सुवेदरा तुलवहादुर थापा, राम वहादुर वि.क, भानुभक्त गौतम, भुमि पुन मगर लगाएतले मनतब्य दिनु भएको थियो । कार्यक्रममा सि.टि.भि.टि का प्रशिक्षक विमल ढकालले वाख्रा पालन गर्दा आधुनिक खोर , उन्नत जातका बाख्रा, घाँस ब्यवस्थापनमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com