About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
आज मिति २०७५ साल जेष्ठ महिनाको २७ गते

Darpanpost आइतबार, जेठ २७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost


मेष – हतारमा गरेको काम काजले परिवारको फाईदा भन्दा नोक्सानी हुनेछ , स्वास्थ्यमा केहि सुधार तथा आर्थिक समस्याहो समाधान हुनुका साथै नजिकका साथीभाई संग बिवाद आउन सक्छ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभरहेकोछ ।

बृष – जोस जागरले गरेको काममा सफल्ता मिल्नेछ । आर्थिक समस्याले दिनभरि तनाव तथा यात्रामा केहि समस्या आउन सक्छ । दाजुभाईको सहयोग मिल्नेछ । शुभ अकं २ पुर्व दिशा शुभ , सेतो रगं शुभ रहेकोछ ।

मिथुन – रमाईलो यात्रा हुनेछ । शत्रुहरु सक्रिय हुनुका साथै स्वास्थ्यमा भने समस्या आउन सक्छ । शैक्षिक क्षेत्रमा भने उत्तम रहेकोछ । शुभ अकं ३ निलो रगं उत्तर दिशा शुभ हुनेछ ।

कर्कट –अधुराकार्य सम्पन्न हुनेछ । रुघाखोकिले सताउने छ भने व्यापार व्यवसायमा घाटा हुने छ ।,सवारी साधनबाट होसियार हुनुहोला , आजको लागी शुभ अकं २ , कालो रगं पुर्वदिशा शुभ हुनेछ ।

सिंह – कार्यमा कुशल्ता मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । साथीभाईको सहयोग पाउनुका साथै , धेरै दौडधुपका काममात्र हुनेछ । परिवारले तपाईको कु्रालाई महत्व दिनेछैन् । आजको लागी शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।

कन्या – आर्थिक प्रगतिको लागी धेरै परिश्रम गर्नुपर्नेछ । मनमा शंका तथा रिश आउनेछ । पे्रम प्रस्ताव आउनेछ तर सफलता मिल्नेछैन ्। जागिरबाट असन्तुष्टि हुनेछ । आजको लागी शुभ अकं १ हरियो रगं , पुर्व दिशा शुभ हुनेछ ।

तुला – दाम्पत्य जिवनमा तनाव आउनेछ । व्यापारमा प्रगति तथा दाजुभाईको सहयोग मिल्नेछ । सामाजिक काममा अग्रसर हुनुपर्ला तर बिवाद आउनेछ । आजको लागी शुभ अकं ७ सेतो रगं, पश्चिम दिशा शुभ हुनेछ ।

बृश्चिक – समय उत्तम रहेकोछ । घरपरिवारले दःखदिनेछन् । यात्रा रमाईलो हुनुका साथै सवारी साधनबाट चोटपटक लाग्न सक्छ । शिक्षामा भने खासै रुची हुनेछैन् । आजको लागी शुभ अकं ९ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

धनु – कामको चाप बढ्नेछ भने शरीरमा कमजोरीको अनुभूति हुनेछ । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ भने समयमा होस नपुग्नाले व्यवहारमा पछि परिनेछ । आजको लागी शुभ अकं ५ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।

मकर – सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अध्यान अध्यापनमा राम्रो रहेकोछ । । कृषिमा हानी हुनेछ भने रमाईलो यात्रा हुन सक्छ । शत्रुबाट होसियार हुनुहोला आजको लागी शुभ अकं ३ हरियो रगं , पुर्वदिशा शुभ हुनेछ ।

कुम्भ – समय उत्तम रहेको छ आर्थिक समस्याबाट छुटकारा मिल्नेछ । व्यवसायमा केहि नोक्सानी हुन सक्छ । बैदेशीक कामकाजमा सफल्ता मिल्नेछ । शुभ अकं १ पंहेलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिन – दाजुभाईको सहयोगमा आर्थिक लाभ मिल्नेछ , स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । जमिनको कारोबारमा भने ढिलासुस्ती हुनेछ । आजको लागी शुभ अकं २ सेतो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com