मेष – हतारमा गरेको काम काजले परिवारको फाईदा भन्दा नोक्सानी हुनेछ , स्वास्थ्यमा केहि सुधार तथा आर्थिक समस्याहो समाधान हुनुका साथै नजिकका साथीभाई संग बिवाद आउन सक्छ । शुभ अकं १ रातो रगं पुर्व दिशा शुभरहेकोछ ।
बृष – जोस जागरले गरेको काममा सफल्ता मिल्नेछ । आर्थिक समस्याले दिनभरि तनाव तथा यात्रामा केहि समस्या आउन सक्छ । दाजुभाईको सहयोग मिल्नेछ । शुभ अकं २ पुर्व दिशा शुभ , सेतो रगं शुभ रहेकोछ ।
मिथुन – रमाईलो यात्रा हुनेछ । शत्रुहरु सक्रिय हुनुका साथै स्वास्थ्यमा भने समस्या आउन सक्छ । शैक्षिक क्षेत्रमा भने उत्तम रहेकोछ । शुभ अकं ३ निलो रगं उत्तर दिशा शुभ हुनेछ ।
कर्कट –अधुराकार्य सम्पन्न हुनेछ । रुघाखोकिले सताउने छ भने व्यापार व्यवसायमा घाटा हुने छ ।,सवारी साधनबाट होसियार हुनुहोला , आजको लागी शुभ अकं २ , कालो रगं पुर्वदिशा शुभ हुनेछ ।
सिंह – कार्यमा कुशल्ता मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । साथीभाईको सहयोग पाउनुका साथै , धेरै दौडधुपका काममात्र हुनेछ । परिवारले तपाईको कु्रालाई महत्व दिनेछैन् । आजको लागी शुभ अकं १ रातो रगं , उत्तर दिशा शुभ हुनेछ ।
कन्या – आर्थिक प्रगतिको लागी धेरै परिश्रम गर्नुपर्नेछ । मनमा शंका तथा रिश आउनेछ । पे्रम प्रस्ताव आउनेछ तर सफलता मिल्नेछैन ्। जागिरबाट असन्तुष्टि हुनेछ । आजको लागी शुभ अकं १ हरियो रगं , पुर्व दिशा शुभ हुनेछ ।
तुला – दाम्पत्य जिवनमा तनाव आउनेछ । व्यापारमा प्रगति तथा दाजुभाईको सहयोग मिल्नेछ । सामाजिक काममा अग्रसर हुनुपर्ला तर बिवाद आउनेछ । आजको लागी शुभ अकं ७ सेतो रगं, पश्चिम दिशा शुभ हुनेछ ।
बृश्चिक – समय उत्तम रहेकोछ । घरपरिवारले दःखदिनेछन् । यात्रा रमाईलो हुनुका साथै सवारी साधनबाट चोटपटक लाग्न सक्छ । शिक्षामा भने खासै रुची हुनेछैन् । आजको लागी शुभ अकं ९ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।
धनु – कामको चाप बढ्नेछ भने शरीरमा कमजोरीको अनुभूति हुनेछ । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ भने समयमा होस नपुग्नाले व्यवहारमा पछि परिनेछ । आजको लागी शुभ अकं ५ पंहेलो रगं , उत्तर दिशा शुभ हुनेछ ।
मकर – सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अध्यान अध्यापनमा राम्रो रहेकोछ । । कृषिमा हानी हुनेछ भने रमाईलो यात्रा हुन सक्छ । शत्रुबाट होसियार हुनुहोला आजको लागी शुभ अकं ३ हरियो रगं , पुर्वदिशा शुभ हुनेछ ।
कुम्भ – समय उत्तम रहेको छ आर्थिक समस्याबाट छुटकारा मिल्नेछ । व्यवसायमा केहि नोक्सानी हुन सक्छ । बैदेशीक कामकाजमा सफल्ता मिल्नेछ । शुभ अकं १ पंहेलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।
मिन – दाजुभाईको सहयोगमा आर्थिक लाभ मिल्नेछ , स्वास्थ्यमा भने केहि समस्या आउन सक्छ । जमिनको कारोबारमा भने ढिलासुस्ती हुनेछ । आजको लागी शुभ अकं २ सेतो रगं पुर्व दिशा शुभ रहेकोछ ।