About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सडक मिचेर निर्माण गरीएको भौतिक संरचना हटाइयो

टंक सुनार सोमबार, जेठ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेठ २० । रुपन्देहीको देवदहमा पर्ने पुर्व पश्चिम लोकमार्ग मिचि बनाइएका भौतिक संरचना आइतबार हटाइएको छ । नगरप्रमुख उपप्रमुख लगायतको सक्रियतामा सडक मिचि निर्माण गरीएका भौतिक संरचना हटाइएको हो । भौतिक संरचना हटाउने क्रममा चोक क्षेत्रमा ब्यापारीहरुले केही समय अवरोध गरेका थिए । नगरपलिकाले उचित विकल्प दिनु पर्ने उनिहरुको माग थियो ।

यता नगरपालिकाले भने हटाउन बारम्बार बारम्बार सुचना गर्दा पनि हटाउन नमानेपछि बाध्य भएर बल प्रयोग गर्नु परेको बताएको छ । चोक क्षेत्रको संरचनाहरु जेसिवी प्रयोग गरेर हटाइएको थियो । अन्य नगरपालिकाले ८२ फिट क्षेत्रको संरचना हटाइसक्दा पनि देवदहले कुनै चासो नदिएको भन्दै आचोलना हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com