About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
सडक मिचेर निर्माण गरीएको भौतिक संरचना हटाइयो

टंक सुनार सोमबार, जेठ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेठ २० । रुपन्देहीको देवदहमा पर्ने पुर्व पश्चिम लोकमार्ग मिचि बनाइएका भौतिक संरचना आइतबार हटाइएको छ । नगरप्रमुख उपप्रमुख लगायतको सक्रियतामा सडक मिचि निर्माण गरीएका भौतिक संरचना हटाइएको हो । भौतिक संरचना हटाउने क्रममा चोक क्षेत्रमा ब्यापारीहरुले केही समय अवरोध गरेका थिए । नगरपलिकाले उचित विकल्प दिनु पर्ने उनिहरुको माग थियो ।

यता नगरपालिकाले भने हटाउन बारम्बार बारम्बार सुचना गर्दा पनि हटाउन नमानेपछि बाध्य भएर बल प्रयोग गर्नु परेको बताएको छ । चोक क्षेत्रको संरचनाहरु जेसिवी प्रयोग गरेर हटाइएको थियो । अन्य नगरपालिकाले ८२ फिट क्षेत्रको संरचना हटाइसक्दा पनि देवदहले कुनै चासो नदिएको भन्दै आचोलना हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com