About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
तलब बृध्दि गर्न माग गर्दै बालबिकासका सहयाेगि कार्यकर्ता बुझाए ज्ञापन पत्र

Darpanpost सोमबार, जेठ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,जेठ २० बेलाटारी नवलपरासी काे प्रतापपुर गाउपालिका अन्तर्गत रहेका सामुदायिक बिद्यालय तथा मदरसामा अध्यापनरत बालबिकास का सहयाेगी कार्यकर्ता हरुले अाफुहरुकाे तलब बृध्दिकाे माग गर्दै अाज प्रतापपुर गाउपालिकाका प्रमुख राजकुमार शर्मा समक्ष ज्ञापनपत्र बुझाएका छन । सरकारकाे तर्फबाट उपलब्ध हुने मासिक६ हजारमासिक तलब बाट अाफ्नाे घर व्यवहार चलाउन अप्ठ्यारो भएकाेले सम्बन्धित निकायकाे सहयाेगमा दरबन्दी सरल का सेवा सुबिधा तथा उपयुक्त तलब बृध्दि गरि अार्थिक अवस्था सबल बनाईदिन माग राख्दै अाज ज्ञापन पत्र बूझाईएकाे छ ।बालबिकास सहयाेगि कार्यकर्ता समिति काे अध्यक्ष सफिना खातुन काे नेतृत्व ज्ञापन बुझाईएकाे हाे  ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com