About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
बेबी आइ लभ यू’ले दर्शकहरु बाट राम्रो प्रतिकृया पाउँदै, हलहरुमा चलचित्रले हाउस फुल

Darpanpost शनिबार, जेठ १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा रहेको चलचित्र ‘बेबी आइ लभ यू’ले दर्शक बाट राम्रो प्रतिकृया पाएको छ । रिलिज भएको पहिलो दिन अधीकांस हलहरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पएको छ । चलचित्र हेर्ने अधीकांस दर्शक हरुले चलचित्रको कथाबस्तु मन परेको बताएका छन । दर्शकहरुले चलचित्र हेरेपछी दिएको प्रतिकृयाले आफुहरु निकै खुशी भएको निर्देशक जनक पाण्डे ले जानकारी दिए ।

लव स्टोरी जनरामा निर्माण भएको फिल्म नव अभिनेता सन्तोष खड्गी र पूजा तिवारीको प्रेमको आसपास घुमेको छ । यि दुबै कलाकारको काम निकै तारिफ योग्य छ भने पहिलो पल्ट निर्देशन गरेका निर्देशक जनक पाण्डेको काम हेर्दा अब उनी नेपाली चलचित्र क्षेत्रमा जम्ने देखिन्छ । चलचित्रका प्रस्तुतकर्ता शिव न्यौपाने हुन ।

फिल्ममा सह निर्माताको रुपमा सृजना परियार र दुर्गा पाण्डे छन् भने फिल्ममा सन्तोष र पूजा सँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको मुख्य अभिनय रहेकको छ ।

यो समाचार न्युज २४ नेपालबाट साभार  गरियको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com