About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
बेबी आइ लभ यू’ले दर्शकहरु बाट राम्रो प्रतिकृया पाउँदै, हलहरुमा चलचित्रले हाउस फुल

Darpanpost शनिबार, जेठ १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा रहेको चलचित्र ‘बेबी आइ लभ यू’ले दर्शक बाट राम्रो प्रतिकृया पाएको छ । रिलिज भएको पहिलो दिन अधीकांस हलहरुमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पएको छ । चलचित्र हेर्ने अधीकांस दर्शक हरुले चलचित्रको कथाबस्तु मन परेको बताएका छन । दर्शकहरुले चलचित्र हेरेपछी दिएको प्रतिकृयाले आफुहरु निकै खुशी भएको निर्देशक जनक पाण्डे ले जानकारी दिए ।

लव स्टोरी जनरामा निर्माण भएको फिल्म नव अभिनेता सन्तोष खड्गी र पूजा तिवारीको प्रेमको आसपास घुमेको छ । यि दुबै कलाकारको काम निकै तारिफ योग्य छ भने पहिलो पल्ट निर्देशन गरेका निर्देशक जनक पाण्डेको काम हेर्दा अब उनी नेपाली चलचित्र क्षेत्रमा जम्ने देखिन्छ । चलचित्रका प्रस्तुतकर्ता शिव न्यौपाने हुन ।

फिल्ममा सह निर्माताको रुपमा सृजना परियार र दुर्गा पाण्डे छन् भने फिल्ममा सन्तोष र पूजा सँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको मुख्य अभिनय रहेकको छ ।

यो समाचार न्युज २४ नेपालबाट साभार  गरियको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com