About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
कम्युनिष्टहरुलाई एसक्युज छैन : बिश्वकर्मा

टंक सुनार शनिबार, जेठ १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेठ १९ । नेपाल कम्युनिष्ट पार्टीका स्थाई कमिटी सदस्य छबिलाल बिश्वकर्माले अहिलेको वामपन्थी सरकार सामु संम्भावना संगै चुनौती रहेको बताउनु भएको छ । उहाले बोलेर मात्रै नहुने गरेर देखाउनु पर्ने अवस्था आएको बताउनु भयो । शनिबार रुपन्देहीको देवदहमा अगुवा कार्यकर्ता तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिदै उक्त कुरा बताउनु भएको हो । पार्टी भित्र धेरै खाले बिकृतीहररु रहेको भन्दै उहाले यसलाई सच्चाउन नसके जोगिन नसक्ने बताउनु भयो । अन्यलाई कमजोरी एसक्युज भए पनि कम्युनिष्टहरुलाई एसक्युज नहुने उहाको भनाई थियो ।

नेता बिश्वकर्माले तीनै तहमा कम्युनिष्ट पार्टीको सरकार रहेकाले देखिने गरी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । केन्द्रमा एकता भएता पनि स्थानिय तहमा पार्टीलाई एकाकार गरेर लैजाने काम बाकी रहेको बताउनु भयो । यसमा रुपन्देही क्षेत्रले उदाहरणीय भुमिका खेल्ने उहाको विश्वास थियो । कार्यक्रममा बुटवल उपमहानगरका मेयर शिव सुवेदीले नगरपालिकामा जनप्रतिनिधिको भुमिका , पार्टीले खेल्नु पर्ने भुमिका, अहिलेको नितिगत अवस्था लगाएतको बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com