About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
नवलपरासी मा वडा स्तरीय तरुण प्रशिक्षण कार्यक्रम सम्पन्न

Darpanpost शनिबार, जेठ १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,जेठ १९ बेलाटारी । नेपाल तरुण दल केन्द्रीय कार्यक्रम अनुसार देश भरिकै वडाहरुमा अाज तरुण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन यसैक्रममा अाज नवलपरासी काे प्रत्येक वडामा तरुण प्रशिक्षण कार्यक्रम गरिएकाे नेपाल तरुण दलका कार्यबाहक सभापति सुक बहादुर गुरुङ ले बताउनु भएकाे छ । जिल्लाकाे ७ वटै स्थानीय निकायमा तरुणहरुकाे प्रशिक्षण कार्यक्रम गरिएकाे हाे ।यसै क्रममा अाज साेमनीमा पनि वडा स्तरिय तरुण प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे तरुण दल साेमनी का सभापति माेहन राजभर काे सभापतित्व तथा माेहन बिककाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रम मा क्षेत्रिय सचिव राम प्रसाद जाेशी ,चन्द्रिका यादव,ईकाई सभापति रिसिदेव पटेल ,जिल्ला सदस्य रबिस यादव लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा स्थानिय सयाै युवाहरुकाे सहभागिता रहेकाे थियाे प्रशिक्षण कार्यक्रम लाई पाेषचन्द देवकाेटाले प्रशिक्षण दिनुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com