About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पशुपालन गर्दा जागिरकाे अावश्यकता छैन :पशु ब्यवसायिक यादव

Darpanpost बुधबार, जेठ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,जेठ १५ बेलाटारी
बिदेश गएर वा कुनै जागिर खाएर मात्र जीवन चल्छ भनी साेचमा रहेकाहरुलाई पशुपालन गर्नका लागि प्रतापपुर गाउपालिका वडा न३ साेमनी मा अवस्थित रहेकाे यदुबन्शि पशुपालन फार्मकाे प्राेप्राईटर एवम युवा ब्यवसायिक अनाेज यादवल अाम जनतामा अाग्रह गर्नु भएकाे छ।हाम्रो देशमा रहेका युवाहरुले अाफ्नै देशशमा रहि पशपालन गरि महिनाकाे लाखाै कमाउन सकिने यादवले बताउनु भएकाे छ।मैले भैंसी पालन गरेकाे छु म भैंसी पालनबाटै महिनाकाे ७० हजार देखि १ लाखसम्म कमाउन सकेकाेले म भैसिपालनबाट सन्तुष्ट रहेकाे बताउनु भएकाे छ।मलाई बिदेश गयर ५० हजार कमाउछु वा नेपालमा रहेर जागिर गर्छु भन्ने मेराे साेचै छैन ।बिगत १४ बर्ष देखि घरपरिवार ले गर्दै अायका पशुपालन लाई यिन ले ब्यवस्थितका साथ पशुपालनतर्फ लागेका छन।१० लाखकाे लगानिमा शुरु गरेका पशुपालन २२ वटा माउ भैंसी र ८ वटा पाडापाडि रहेका छन।अाफ्नै ब्यवसाय हुदा कसै काे दबाबमा नरहि अाफ्नाे समय अनुसार काम गरि महिना मा राम्राे अाम्दानी गरेकाेले मलाई जागिर चाहिदैन वहाले भन्नू भयाे ।बरु सबै युवाहरुलाई पशुपालन तर्फ लागि पशुपालनमा नमुना क्षेत्र बनाउन मा सबै युवालाई अाग्रह गर्नु भयाे ।  दिन काे५० लिटर दूध उत्पादन भईरहेकाे वहाँ ले भन्नू भयाे सरकारले पनि पशुपालन तर्फ सहयाेग गर्नुपर्ने अावश्यकता रहेकाे बताउनु भयाे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com