About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
प्रतापपुरमा१ दिवसिय तरुण प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Darpanpost शनिबार, जेठ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,जेठ १२ बेलाटारी । नेपाली काँग्रेसलाई अभ आउने   निर्वाचनमा देशकाे पहिलाे पार्टि बनाउने उदेश्य का साथ नवलपरासी काे प्रतापपुरमा अाज १ दिवसिय तरुण प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कान्ग्रेसलाई शहर देखि गाउँ सम्ममा पार्टीको हरेक भातृ सगठन लाई बिस्तार तथा सुदृढ गरि अगाडि बढने लक्ष्य का साथ नेपाली कान्ग्रेस प्रशिक्षण बिभाग नवलपरासी काे अायाेजनामा हरेक स्थानिय निकाय अन्तर्गत रहेका कार्यकरर्ता तथा तरुणहरुलाई प्रशिक्षण दिईदै अाएकाे प्रशिक्षक कुलदिप अाचार्यले बताउनु भयाे ।क्षेत्र न६ तरुणदलका क्षेत्रिय अध्यक्ष शतिशचन्द्र कुर्मी काे
अध्यक्षता तथा नेपाली कान्ग्रेस का पुर्व सासद देवकरण कलवार काे प्रमुखअतिथ्यता मा भएकाे प्रशिक्षण कार्यक्रम मा प्रतापपुर र सुस्ता गाउपालिका का हरेक वडाबाट तरुण दल का कार्यकर्ता हरुकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रम लाई कुलदिप अाचार्य र दिपक बराल ले प्रशिक्षण दिनु भएकाे थियाे ।कार्यक्रम प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्मा ,मुकुल कुमार अाचार्य ,युवा नेता उमेशचन्द यादवय, पुर्व सासद बिक्रम खनाल लगायत ले मन्तब्य राख्नु भएकाे थियाे ।कार्यक्रम लाई शन्जित शर्मा ले सन्चालन गर्नु भएकाे थियाे

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com