About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
प्रतापपुरमा१ दिवसिय तरुण प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Darpanpost शनिबार, जेठ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,जेठ १२ बेलाटारी । नेपाली काँग्रेसलाई अभ आउने   निर्वाचनमा देशकाे पहिलाे पार्टि बनाउने उदेश्य का साथ नवलपरासी काे प्रतापपुरमा अाज १ दिवसिय तरुण प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कान्ग्रेसलाई शहर देखि गाउँ सम्ममा पार्टीको हरेक भातृ सगठन लाई बिस्तार तथा सुदृढ गरि अगाडि बढने लक्ष्य का साथ नेपाली कान्ग्रेस प्रशिक्षण बिभाग नवलपरासी काे अायाेजनामा हरेक स्थानिय निकाय अन्तर्गत रहेका कार्यकरर्ता तथा तरुणहरुलाई प्रशिक्षण दिईदै अाएकाे प्रशिक्षक कुलदिप अाचार्यले बताउनु भयाे ।क्षेत्र न६ तरुणदलका क्षेत्रिय अध्यक्ष शतिशचन्द्र कुर्मी काे
अध्यक्षता तथा नेपाली कान्ग्रेस का पुर्व सासद देवकरण कलवार काे प्रमुखअतिथ्यता मा भएकाे प्रशिक्षण कार्यक्रम मा प्रतापपुर र सुस्ता गाउपालिका का हरेक वडाबाट तरुण दल का कार्यकर्ता हरुकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रम लाई कुलदिप अाचार्य र दिपक बराल ले प्रशिक्षण दिनु भएकाे थियाे ।कार्यक्रम प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्मा ,मुकुल कुमार अाचार्य ,युवा नेता उमेशचन्द यादवय, पुर्व सासद बिक्रम खनाल लगायत ले मन्तब्य राख्नु भएकाे थियाे ।कार्यक्रम लाई शन्जित शर्मा ले सन्चालन गर्नु भएकाे थियाे

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com