About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

चोरि तस्करी बड्दै

Darpanpost शुक्रबार, जेठ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी /जेठ १० बिहिबार कन्चन गाउँपालिका वडा न.२ गजेडि आज साझ ५ बजे तिर सुन चोरी भयको छ। दानापुर घर भएकी अन्दाजी ५० बर्ष कि एक महिलाको नास्ता खाने क्रममा  पछिल्तिर बाट  घाटिमा लगायकाे सिख्रि चोरी भएको हो। अन्दाजी १३ बर्षको केटाले ति महिलाको गहना  चोरी भाग्दै गर्दा  बजारमा रहेका मानिस्ले समाती प्रहरीको जिम्मा लगाएको छ। उ एक्लै नभई  उ संग अजै चार जना रहेको बताएको छ। पाँच  जनाको समुह  भए पनि  पक्राउ  एक एक जना परेको र चार जना भाग्न सफल भएका छन। पक्राउ  पर्नेले आफ्नो घर  सुर्यपुरा त कहिले  नवलपरासी  बताएको छ। उसलाइ थप अनुसन्धान को लाई जिल्ला  प्रहरी कार्यलय सालझन्डि लगिएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना
बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक ।

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com