About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
चोरि तस्करी बड्दै

Darpanpost शुक्रबार, जेठ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

प्रिया अधिकारी /जेठ १० बिहिबार कन्चन गाउँपालिका वडा न.२ गजेडि आज साझ ५ बजे तिर सुन चोरी भयको छ। दानापुर घर भएकी अन्दाजी ५० बर्ष कि एक महिलाको नास्ता खाने क्रममा  पछिल्तिर बाट  घाटिमा लगायकाे सिख्रि चोरी भएको हो। अन्दाजी १३ बर्षको केटाले ति महिलाको गहना  चोरी भाग्दै गर्दा  बजारमा रहेका मानिस्ले समाती प्रहरीको जिम्मा लगाएको छ। उ एक्लै नभई  उ संग अजै चार जना रहेको बताएको छ। पाँच  जनाको समुह  भए पनि  पक्राउ  एक एक जना परेको र चार जना भाग्न सफल भएका छन। पक्राउ  पर्नेले आफ्नो घर  सुर्यपुरा त कहिले  नवलपरासी  बताएको छ। उसलाइ थप अनुसन्धान को लाई जिल्ला  प्रहरी कार्यलय सालझन्डि लगिएको छ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com