यादव ,जेठ९ बेलाटारी । नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ४ मा अाज देखि अपांगता भएका महिला तथा अभिभावक लाई कुशन बनाउने तालिम ठुलाेखैरेटवामा शुरु भएकाे छ ।अपांग हरुकाे लागि कुशन तालिम निकै प्रभावकारी हुने बताईएकाे छ ।जनजागृति अपांग सस्था का अध्यक्ष बच्चा राजभरकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिका कि उपाध्यक्ष अन्जु कुमार चाैधरी काे प्रमुख अतिथ्यतामा सुरुमा भएकाे अलिहास मिया ,वडा अध्यक्ष जन्त्री बरई लगायत ले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । तालिममा स्थानीय २० जना अपांग महिलाहरुकाे सहभागिता रहेकाे छ ।जनजागृति अपांग सस्थाकाे अायाेजना तथा प्रतापपुर गाउपालिका काे सहयाेगमा भएकाे तालिम २१ गते सम्म सन्चालन हुने बताईएकाे छ। तालिमलाई अन्जु पाण्डे प्रशिक्षण दिने बताईएकाे छ।