About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्रधानमन्त्री कृषि अभिमुखिकरण तथा ३ दिने तालिमको उद्घाटन

Darpanpost मंगलबार, जेठ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेष्ठ ८ ।

श्रमजिवि कृषक समुहको आयोजनामा सुनवल नगरपालिका वडा नम्वर ३ किर्तिपुर २ मा प्रधानमन्त्री कृषि अभिमुखिकरण तथा ३ दिने  तालिमको उद्घाटन  भएको छ । श्रमजिवि कृषक समुहका अध्यक्ष भानुक्त गौतम को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गरै रहनुभएको थियो भने विशिष्ट अतिथिमा सुनवल नगरपालिका वडा नम्वर ३ का अध्यक्ष कर्ण वहादुर शेन , जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत श्रीकान्त घिमिरे, सुनवल नगरपालिकाका कृषि शाखा अधिकृत रीम वहादुर थापा रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा सि टि भि टि का प्रशिक्षक विमल ढकाल, नर वहादुर खड्का, किर्तिपुर टोल विकास समितिका अध्यक्ष कर्ण वहादुर मल्ल लगाएत रहनुभएको थियो । धान पकेट क्षेत्र र धान खेति सम्वन्धी उक्त तालिममा ४० जानाको सहभागिता रहने तालिमको उद्घाटन कार्यक्रमको संचालन समुह का सचिव ऋषिराम भुसालले गर्नु भएको विमल ढकालले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com