About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
कुसन तथा गुडिया वनाउने महिला लक्षित १५ दिने कार्यक्रमको उद्घाटन्

Darpanpost मंगलबार, जेठ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेष्ठ ८ ।

ग्यालेक्सी सिप प्रशिण केन्द्र को आयोजना तथा रामग्राम नगरपालिका वडा न ९ को सहयोगमा कुसन तथा गुडिया वनाउने महिला लक्षित १५ दिने कार्यक्रमको आज उद्घाटन् भएको छ । ग्यालेक्सी सिप प्रशिण केन्द्रका प्रमुख मेघराज गौतम अध्यक्षता साथै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा रामग्राम नगरपालिका वडा न १३ का वडा अध्यक्ष सुनिल कुमार पाठकको विशिष्ट आतिथ्यता रहोको थियो  । त्यस्तै अतिथितिहरुमा रामग्राम नगरपालिका का कार्यपालिका सदस्य रोशन शाहानि, वडा सदस्यहरु सुशिला सिहं, उमेश यादव, ज्ञान सति हरिजन, विपत यादव , वडा सचिव यामकुमारी सुवेदि , प्रशिक्षक चन्दा गुरुङ लगायत रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले तालिममा सिकेको सिपलाई ब्यवहारमा उर्तानु पर्ने मा जोड दिदै तालिम सफलताको लागी शुभकामना मनतब्य राख्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष सुनिल कुमार पाठक , वडा सचिव यामकुमारी सुवेदी , रमेश भुसाल लागयतले शुभकामना मनतब्य राख्नुभएको थिया ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com