About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
कुसन तथा गुडिया वनाउने महिला लक्षित १५ दिने कार्यक्रमको उद्घाटन्

Darpanpost मंगलबार, जेठ ०८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

जेष्ठ ८ ।

ग्यालेक्सी सिप प्रशिण केन्द्र को आयोजना तथा रामग्राम नगरपालिका वडा न ९ को सहयोगमा कुसन तथा गुडिया वनाउने महिला लक्षित १५ दिने कार्यक्रमको आज उद्घाटन् भएको छ । ग्यालेक्सी सिप प्रशिण केन्द्रका प्रमुख मेघराज गौतम अध्यक्षता साथै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा रामग्राम नगरपालिका वडा न १३ का वडा अध्यक्ष सुनिल कुमार पाठकको विशिष्ट आतिथ्यता रहोको थियो  । त्यस्तै अतिथितिहरुमा रामग्राम नगरपालिका का कार्यपालिका सदस्य रोशन शाहानि, वडा सदस्यहरु सुशिला सिहं, उमेश यादव, ज्ञान सति हरिजन, विपत यादव , वडा सचिव यामकुमारी सुवेदि , प्रशिक्षक चन्दा गुरुङ लगायत रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले तालिममा सिकेको सिपलाई ब्यवहारमा उर्तानु पर्ने मा जोड दिदै तालिम सफलताको लागी शुभकामना मनतब्य राख्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष सुनिल कुमार पाठक , वडा सचिव यामकुमारी सुवेदी , रमेश भुसाल लागयतले शुभकामना मनतब्य राख्नुभएको थिया ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com