About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
वडा लाई नमुना बनाउने याेजनाका साथ अघि बढेकाे छु :हेयात खा

Darpanpost सोमबार, जेठ ०७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव , बेलाटारी नवलपरासी  ।।
जिल्लाकाे सरावल गाउपालिका वडा न७ लाई ५ बर्षमा नमुना वडा बनाउने अाफ्नाे याेजना रहेकाे वडा अध्यक्ष हेयात खा ले बताउनु भएकाे छ ।पहिलाे बर्षमा अधिकतम बजेट ढलनिकास निर्माण मा बिनियाेजन गरि ढलनिकास लाई पुर्णता दिने र अब अाउदाे साल सडक कालाेपत्रे गर्नेमा अधिक बजेट छुट्याईने बताउनु भएकाे छ तेसै गरि शुद्ध खानेपानी ,स्वास्थ्य लगायत का बिकास कार्यक्रम का साथ अगाडि बढने बताउनु भयाे ।हावाहुरिकाे कारण भएकाे क्षतिकाे बारे वडा कार्यालयमा जानकारी गराउने कार्यक्रम मा यस्ताे कुरा बताउनु भएकाे हाे ।५ बर्ष भित्र ढलनिकास ,सडक कालाेपत्रे ,शिक्षा,स्वास्थ्य ,शुद्ध खानेपानी लगायत का बिकास हुने बताउनु भएकाे छ ।साथै यश वडामा रहेकाे भुजहवा नाकाबाट हुने लागुपदार्थ दुर्ब्यसनि लाई न्युनिकरण गर्न का लागि जनचेतनामुलक कार्यक्रम सन्चालन गरि समस्या समाधान गरिने तर्फ अाफु लागिसकेकाे बताउनुभयाे

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com