About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
हावाहुरीकाे कारण भुजहवामा लाखाैकाे क्षति

Darpanpost आइतबार, जेठ ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,

जेठ ६ बेलाटारी।   राति अाएकाे हावाहुरी काे कारण ले भुजहवामा ५ लाख बराबरकाे क्षति भएकाे छ ।हावाहुरी र पानीले स्थािय भुजहवा चाैकमा रहेकाे विभिन्न घर र पसल का छाना उडाई क्षतिपुर्याएकाे छ भने कतिपय घर पुर्ण रुपमा भत्केकाे छ।भुजहवा बस्ने हरिमङल सहानी ,नागु हरिजन ,सुरेश काेईरी रामधनि नाउ ,राजन काेईरी ,प्रदिप काेईरी ,छेदि मुराव,बिबेक हलुवाई ,जन्त्री काेईरी लगायत का परिवार काे घर पुर्ण रुपमा क्षति पुर्याएकाे वडा अध्यक्ष हेयात खा ले बताउनु भएकाे छ ।उता घरपरिवार घरबिहिन भएपछि सहयाेग गरिदिन सबैमा अाग्रह गरेका छन।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com