दर्पण पोस्ट अनलाइन – ६ जेठ, स्याङ्जा । शनिबार साझ स्याङ्जाको गल्याङ नगरपालिका को गल्याङ बजार बाट मिर्मी हुदै कारीकोट का लागि छुटेको जिप शनिबार दुर्घटनामा परेको छ ।
लुु१ ज ३६४४ नम्बरको यात्रुवाहक जीप कालीगण्डकी गाउँपालीका को वडा नम्बर ४ स्थित बर्राचौरमा जीप दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षेति भने नभएको खवर प्रप्त भएको छ ।