About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
बर्दघाटमा दुई मोटरसाइकल एकआपसमा ठोकीदा घटना स्थलमै ३ को मृत्यु ।

Darpanpost शनिबार, जेठ ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट – जेठ ,५ नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका मा एकआपसमा मोटरसाइकल ठोकिएको छ  ।
υ दुई मोटरसाईकल एक आपसमा ठोकीदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाईकल दक्षिण बाट उत्तर तर्फ आउदैगरेको लु १० प ४४३५ नम्बरको मोटरसाईकल ससस्त्र प्रहरी सिमा सुरक्षा तालिम विद्यालय नजीकै एक आपसमा ठोकीदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने १ जनाको उपचारका लागि भरतपुर लैजादै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बर्दघाट १६ का बर्ष २१ का सन्तोष न्यौपाने बर्दघाट १४ का बर्ष १९ का आशिष जीसी रहेका छन् । घाईते बर्दघाट १६ बस्ने बर्ष ३० का अजित सिं ठकुरीलाई भरतपुर रिफर गरिएको र उनको बाटोमानै मृत्यु भएको हो । अर्का घाईते बर्दघाट १४ का बर्ष २४ का दिपेन्द्र जीसीलाई उपचारार्थ बुटवल पठाईएको र उनको  अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com