About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
बर्दघाटमा दुई मोटरसाइकल एकआपसमा ठोकीदा घटना स्थलमै ३ को मृत्यु ।

Darpanpost शनिबार, जेठ ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट – जेठ ,५ नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका मा एकआपसमा मोटरसाइकल ठोकिएको छ  ।
υ दुई मोटरसाईकल एक आपसमा ठोकीदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाईकल दक्षिण बाट उत्तर तर्फ आउदैगरेको लु १० प ४४३५ नम्बरको मोटरसाईकल ससस्त्र प्रहरी सिमा सुरक्षा तालिम विद्यालय नजीकै एक आपसमा ठोकीदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने १ जनाको उपचारका लागि भरतपुर लैजादै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बर्दघाट १६ का बर्ष २१ का सन्तोष न्यौपाने बर्दघाट १४ का बर्ष १९ का आशिष जीसी रहेका छन् । घाईते बर्दघाट १६ बस्ने बर्ष ३० का अजित सिं ठकुरीलाई भरतपुर रिफर गरिएको र उनको बाटोमानै मृत्यु भएको हो । अर्का घाईते बर्दघाट १४ का बर्ष २४ का दिपेन्द्र जीसीलाई उपचारार्थ बुटवल पठाईएको र उनको  अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा
आमाको खुट्टा मुनि स्वर्ग रहेको : मौलाना मशहूद

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com